दफा ६६
बिगो भराई दिनु पर्ने
दफा ६२ बमोजिमको कुनै कसुरबाट रेल्वे, यात्रु वा अन्य कुनै व्यक्तिको सम्पत्तिमा हानि नोक्सानी भएकोमा मुद्दा हेर्ने अधिकारीले त्यस्तो हानि नोक्सानीको बिगो सम्बन्धित कसुरदारबाट भराई दिनु पर्नेछ।